ne_gl_ne_obs-tn/content/20/02.md

821 B

दुवै राज्यहरू

यसले इस्राएल र यहूदाका दुवै राज्यहरूलाई जनाउँछ ।

अश्‍शूरीहरू अर्को जाति थिए जो धेरै शक्तिशाली भए

यसले अश्‍शूरीहरूलाई कथामा नयाँ पात्रहरूको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

लिएर गए

अर्थात, “चोरे ।” तिनीहरूले मूल्यवान् थोकहरू चोरे र तिनीहरूलाई अश्‍शूरमा फिर्ता लिएर गए ।