ne_gl_ne_obs-tn/content/12/13.md

16 lines
1.8 KiB
Markdown

# धेरै आनन्द मनाए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “धेरै खुशी थिए र तिनीहरूले त्यो उत्साहका साथ देखाए” वा, “तिनीहरूको सारा हृदयले देखाए” वा, “तिनीहरूको सारा बलले ।”
# किनभने परमेश्‍वरले तिनीहरूलाई बचाउनुभएको थियो
संयोजक शब्द “किनभने”ले इस्राएलीहरूले आनन्द मनाए भन्‍ने परिणामलाई कारणसँग जोड्छ जुन थियो-परमेश्‍वरले तिनीहरूलाई बचाउनुभयो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# आराधना गर्न स्वतन्‍त्र
परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रमा दास भइरहनबाट स्वतन्‍त्र पार्नुभयो, वा उद्धार गर्नुभयो ताकि तिनीहरूले उहाँलाई सेवा गर्न सकून् ।
# परमेश्‍वरको प्रशंसा गर्न
केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरको नाउँलाई उचाल्न” वा, “परमेश्‍वर महान् हुनुहुन्छ भन्‍न ।”