ne_gl_ne_obs-tn/content/12/08.md

8 lines
563 B
Markdown

# अगाडि बढे
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हिँडे” वा, “गए ।”
# तिनीहरूको दुवैतर्फ पानीको पर्खाल भइराखेर
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “र तिनीहरूको दुवैतर्फ भएको पानी पर्खाल जस्तै अग्लो र सीधा बनेर उभ्यो ।”