ne_gl_ne_obs-tn/content/12/07.md

1.5 KiB

उनको हातलाई समुद्रमाथि उठाए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उनको हातलाई समुद्रमाथि पसारे” । परमेश्‍वरले यो आश्‍चर्यकर्म मोशाद्वारा गर्दै हुनुहुन्थ्यो भनेर देखाउन यो एउटा इसारा थियो ।

त्यसपछि परमेश्‍वरले ... हुने बनाइदिनुभयो

संयोजक शब्द “त्यसपछि”ले मोशाले उनको हात समुद्रमाथि उठाएर गरेको आज्ञाकारीताको कार्यलाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वरलाई बतास चल्ने बनाइदिनुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

ताकि

संयोजक शब्द “ताकि”ले बतास चलेको कुरालाई त्यसको असरसँग जोड्छ, जुन थियो-इस्राएलीहरूका लागि समुद्र बीचबाट बनेको बाटो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)