2.4 KiB
डराउन छोड !
यो दुवै आज्ञा र विस्मय पनि हो । मोशाले कडा वचनहरूमा मानिसहरूलाई भनिरहेका थिए कि तिनीहरूको रक्षा गर्न परमेश्वरलाई भरोसा गर्नुको साटोमा तिनीहरू डराउनु गलत थियो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-imperative]], [[rc:///ta/man/translate/figs-exclamations]])
परमेश्वर आज तिीहरूको लागि लड्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “आज परमेश्वरले तिमीहरूको लागि मिश्रीहरूलाई हराउनुहुनेछ र तिमीहरूको हानी गर्नबाट तिनीहरूलाई रोक्नुहुनेछ ।”
तिमीहरूको लागि आज लड्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ
सर्वनाम “तिमीहरू”ले दुवै चोटि सारा इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)
त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “मानिसहरूलाई लाल समुद्रतर्फ जान भन् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले मोशालाई मानिसहरूलाई लाल समुद्रतर्फ जान बताउनु भनेर भन्नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)
जान
केही भाषाहरूले अझै खास शब्दको प्रयोग गर्नेछन् र भन्नेछन्, “हिँड्न” ।