ne_gl_ne_obs-tn/content/12/02.md

12 lines
1.7 KiB
Markdown

# अग्लो बादलको खम्बा
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “अग्लो बादल” वा, “खम्बाको जस्तो आकार भएको बादल ।” यो भवनलाई थाम्‍ने जस्तो कुनै वास्तविक खम्बा थिएन । यो देखिँदामा खम्बा जस्तो देखिन्थ्यो, तर यो बादलले बनेको थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# अग्लो आगोको खम्बा
यो एउटा आगोको स्तम्भ थियो जुन इस्राएलीहरूको अगाडि हावामा झुण्डिरहेको वा तैरिरहेको थियो । यो भवनलाई थाम्‍ने जस्तो कुनै वास्तविक खम्बा थिएन । यो देखिँदामा खम्बा जस्तो देखिन्थ्यो, तर यो आगोले बनेको थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूलाई अगुवाई गर्‍यो
परमेश्‍वरले तिनीहरूलाई बाटो देखाउनलाई त्यस खम्बालाई तिनीहरूको अगाडि-अगाडि सर्दै हिँड्ने बनाउनुभयो ताकि तिनीहरूले त्यसलाई पछ्याउन सकून् ।