ne_gl_ne_obs-tn/content/08/10.md

610 B

अनिकाल भयानक थियो

अनिकाल असाध्यै खराब थियो । त्यहाँ एकदम थोरै अन्‍न थियो र मिश्र बाहिरका धेरै मानिसहरू भोकाउँदै थिए ।

मिश्र, तर कनान पनि

केही भाषाहरूमा यसरी भन्‍नु बढि प्रस्ट वा स्वभाविक हुन सक्छ, “मिश्र देश, तर कनानको भूमि पनि ।”