ne_gl_ne_obs-tn/content/38/13.md

1.0 KiB

हरेक चोटिको प्रार्थना पछि

अर्थात, “हरेक पल्ट जब येशूले त्यो प्रार्थना गर्नुभयो ।” यसले ३८:१२ मा बताइएको अनुसार उहाँले प्रार्थना गर्नुभएको तीन पटकको समयलाई जनाउँछ ।

भन्‍नु भयो, "उठँ, मेरो विश्‍वासघाति यहाँ छ

यो प्रत्‍यक्ष उद्धरण हो। यो अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि उल्‍लेख गर्न सकिन्‍छः "उनिहरुलाई उठ्न भन्‍नु भयो, किनकि उहाँको विश्‍वासघाति त्य‍हाँ आइपुगेको थियो।" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-quotations)