ne_gl_ne_obs-tn/content/38/11.md

1.2 KiB

तब येशु आफ्‍ना चेलाहरुलाई लिएर गेतसमनि भनिने ठाउँमा जानु भयो।

यसले नयाँ घटनालाई जनाउँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-newevent)

गेतसमनी भनिने एउटा ठाउँ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “गेतसमनी भनिने एउटा नजिकैको ठाउँ” वा, “जैतुन डाँडाको फेदीमा रहेको गेतसमनी भनिने ठाउँ ।

उनिहरु परीक्षामा पर्दैनन्

यसलाई यसरी अनुवाद गर्न सकिन्‍छः "तिनिहरु परीक्षामा पर्दैनन्" वा "शैतानले उनिहरुलाई परीक्षामा पार्दैन।"

उहाँ मात्रै एक्‍लै

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “एक्लै ।”