ne_gl_ne_obs-tn/content/38/10.md

1.0 KiB

येशुलाई भन्‍यो, "म मर्न परे पनि म तपाईलाई इन्‍कार गर्ने छैन्।"

यो प्रत्‍यक्ष उद्धरण हो। यो अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि उल्‍लेख गर्न सकिन्‍छः "येशुलाई भन्‍‍यो कि उसलाई मर्न परे ता पनि उसले येशुलाई कहिले इन्‍कार गर्ने छैन।" ( हेर्नुहोसः rc://en/ta/man/translate/figs-quotations)

तपाईंलाई इन्कार गर्नु

अर्थात, “तपाईंलाई चिन्दछु भनेर इन्कार गर्नु” वा, “तपाईंको चेला हुँ भनेर इन्कार गर्नु” वा, “तपाईंलाई परित्याग गर्नु ।”