ne_gl_ne_obs-tn/content/38/04.md

2.1 KiB

मनाए

अर्थात, “मनाउँदै थिए ।”

केही रोटी लिए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “रोटीको एक टुक्रा लिनुभयो” वा, “रोटीको एउटा फराकिलो टुक्रा लिनुभयो ।”

त्यसलाई भाँच्‍नुभयो

केही भाषाहरूले यसो भन्‍नुपर्छ, “त्यसलाई टुक्राटुक्रा पार्नुभयो” वा, “त्यसलाई आदि पारेर भाँच्‍नुभयो” वा, “त्यसको एक भाग भाँचेर झिक्‍नुभयो ।”

यो मेरो शरीर हो

यधपि धेरैले यो बुझ्‍छन् कि रोटिले येशुको शरीरलाई प्रतिनिधित्‍व गर्दछ र त्‍यो चाहिँ वास्‍तविक शरीर चाहिऊ होइन्, त्‍यसैले यसलाई शाब्‍दिकरुपमा  अनुबाद गर्दा उत्तम हुन्‍छ। सम्‍वाभित अर्थ १ः "यो रोटि मेरो शरीर हो" र २ः "यो रोटिले मेरो शरीरको प्रतिनिधित्‍व गर्दछ।" (हेर्नुहोस्ः rc://en/ta/man/translate/writing-symlanguage)

मलाई सम्झनलाई यो गर

अर्थात, “मैले तिमीहरूको लागि के गरिरहेको छु भनेर तिमीहरू आफैँलाई सम्झाउने एउटा तरिकाको रूपमा यो गर ।” येशूले उहाँको मृत्युलाई जनाइरहनुभएको थियो, जुन चाँडै हुने थियो ।