ne_gl_ne_obs-tn/content/37/08.md

1.5 KiB

के मैले तिमीलाई भनिन र यदि तिमिहरुले विश्‍वास गर्यौ भने परमेश्‍वरको शक्‍तिलाई देख्‍नेछौ?

यो भन्‍नाले, “याद गर मैले भनेको कुरा कि तिमिले परमेश्‍वरको शक्‍तिलाई देख्‍नेछौ। 'येशुले यो प्रश्‍न जवाफ पाउनको लागि सिध्‍नु भएको थिएन् त्‍यसैले केहि भाषामा यसलाई आज्ञाको रुपमा अनुवाद गरिएको छ। (हेर्नुहोस्ः rc://en/ta/man/translate/figs-rquestion)

परमेश्‍वरको शक्ति हेर

अर्थात, “परमेश्‍वरको शक्ति प्रदर्शित भएको हर” वा, “परमेश्‍वरले उहाँ कति शक्तिशाली हुनुहुन्छ भनेर देखाउनुभएको हेर ।”

ढुङ्‍गालाई गुडाएर हटाए

केही भाषाहरूले यसो भन्‍नुपर्छ, “चिहानको प्रवेशद्वारबाट ढुङ्‍गालाई गुडाएर हटाए ।”