ne_gl_ne_obs-tn/content/37/02.md

3.2 KiB

येशुले आफ्‍नो मित्रलाई प्रम गर्नु हुन्‍थ्‍यो

यो येशुसगँ लाजरस र उनको दिदिहरुको सम्‍बन्‍धको पृष्‍टभुमिको जानकारि हो। (हेर्नुहोस्: rc://en/ta/man/translate/writing-background)

तर उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन कुर्नुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले उहाँले गएर लाजरसलाई निको पार्नुभएको चाहे तापनि उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन रहनुभयो ।”

 केहि समय अगाडि त्‍यहाँको मानिसहरुले तपाईलाई मार्न चाहान्‍थे

चेलाहरुले यसमा जोड दिए कि यदि येशु यहुदियामा जानु भयो भने उहाँले त्‍यहाँ खतरा भोग्‍नु पर्ने छ। (हेर्नुहोस्ः rc://en/ta/man/translate/figs-exclamations)

यहूदिया

यसले इस्राएलको दक्षिणी भागलाई जनाउँछ, जहाँ यहूदाको कुलको बसोबास थियो । केही भाषाहरूले यसो भन्‍न रुचाउन सक्छन्, “यहूदियाको क्षेत्र ।”

निदाएका छन्, र मैले तिनलाई उठाउनुपर्छ ।

यो पदावलीलाई “निदाएको” र “उठाउनु”को लागि भएका साधारण शब्दहरूको प्रयोग गरेर तपाईंको भाषामा अनुवाद गर्नुहोस् । येशूले यी शब्दहरूको प्रयोग फरक अर्थ राखेर गरिरहनुभएको भएतापनि, चेलाहरूले त्यसलाई अझै बुझेनन् ।

मैले उनलाई बिउझाँउनु पर्छ

यहाँ 'उठ्नु' भन्‍नाले एउटा अभिव्‍यक्‍तिलाई जनाउँछ कि लाजरस फेरि जोवित हुनेछ। यो 'उठ्नु' शब्‍दलाई आफ्‍नो भाषामा साधारण रुपमा अनुवाद गर्नुहोस्। यधपि येशुले यो शब्‍द प्रयोग गर्दा यसलाई फरक अर्थले भन्‍नु भएको हो, तर पनि उहाँका चेलाहरुले  यो कुरा बुझेनन्। (हर्नुहोस्ः rc://en/ta/man/translate/figs-idiom)