ne_gl_ne_obs-tn/content/36/04.md

11 lines
1.6 KiB
Markdown

# यो हाम्रो लागि असल छ
यो स्‍पष्‍ट छैन कि "हाम्रो" भन्‍ने शब्‍दले केबल पत्रुस, याकुब र यूहन्‍नालाई जनाउँछ वा यसले येशु एलिया र मोसा सहित सबैलाई जनाउँछ।
# वासहरू
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “ठूलो घरसँग भित्ता जोडिएको सानो वासघर” वा, “बारीमा बनाइएका झुप्रोहरू” वा, “पालहरू ।” यसले यहूदीहरूले वार्षिक यहूदी बिदामा रूखका हाँगाहरूबाट बनाउने जस्ता साना, एकल, अस्थायी वासहरूलाई जनाउँछ ।
# उनले के भनिरहेका थिए जानेनन्
यो भन्‍नाले “जे भइरहेको थियो सो कुरा नबुझिकनै बोलिरहेका थिए” वा, “स्‍पष्‍टसँग नसोचिकनै बोले किनभने उनी अत्यन्तै उत्साहित थिए ।” किन पत्रुसले जे गरे त्‍यो भने चाहिँ पृष्‍ठभुमिको जानकारी हो। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/writing-background]])