ne_gl_ne_obs-tn/content/35/00.md

419 B

दयालु बुबाको कथा

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः " एक बुबाको बारेमा जो आफ्‍नो छोरा प्रति दयालु थियो" वा "के भयो जब एक बुबा आफ्‍नो छोरा प्रति दयालु भयो?”