ne_gl_ne_obs-tn/content/29/03.md

1.9 KiB

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

राजाले भने, ‘यो मानिस र यसको परिवारलाई यसको ऋण तिर्न दासहरूको रूपमा बेचिदे ।’

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “राजाले त्यस मानिस र त्यसको परिवारलाई त्यसको ऋणहरू तिर्नलाई दासहरूको रूपमा बेच्‍नलाई भने ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotesinquotes)

यो मानिस र यसको परिवारलाई दासहरूको रूपमा बेचिदे

यो राजाबाट आएको हुकुम थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

उसको ऋण तिर्न

अर्थात, “उसले राजालाई दिनुपर्ने पैसा तिर्नलाई ।”

उसको ऋण तिर्नलाई

त्यो मानिस बेचिँदा जुन पैसा तिनीहरूलाई बेचेर आउँथ्यो त्यसले तिनीहरूले राजालाई तिर्नुपर्ने ऋणको केही अंश तिर्न सक्थ्यो भन्‍ने कारणलाई बताउन सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)