ne_gl_ne_obs-tn/content/29/02.md

2.5 KiB
Raw Blame History

येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य ... २,, वर्षको ज्याला बराबरको एउटा ठूलो ऋण ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले परमेश्‍वरको राज्य एउटा राजा जस्तै हो भन्‍नुभयो ... २,, वर्षको ज्याला बराबरको एउटा ठूलो ऋण ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

परमेश्‍वरको राज्य ... जस्तै हो

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “मानिसहरूमाथिको परमेश्‍वरको शासन ... जस्तै हो” वा, “जुन तरिकाले परमेश्‍वरले मानिसहरूलाई शासन गर्नुहुन्छ ... सँग तुलना गर्न सकिन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

एउटा राजा जस्तै हो जसले

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “एउटा राज्यको राजा जस्तै हो जसले” वा, “एउटा राजाको शासनसँग तुलना गर्न सकिन्छ जसले ... ।”

आफ्ना नोकरहरूसँगको हिसान मिलाउन

अर्थात, “उसका नोकरहरूले उसलाई तिर्नुपर्ने ऋणहरू सङ्‍कलन गर्न” वा, “उसका नोकरहरूले उसबाट सापटि लगेको पैसा सङ्‍कलन गर्न ।”

२,,

यसलाई अक्षरमा लेख्‍न सकिन्छः दुई लाख । यसले ज्यादै असामान्य रूपमा भएको एउटा लामो समयलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)