ne_gl_ne_obs-tn/content/26/00.md

503 B

येशुले आफ्‍नो सेवकाई सुरु गर्नु भयो

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "येशुले यसरी यहुदिहरुको बिचमा सेवकाई सुरु गर्नु भयो" वा "के भयो जब येशुले यहुदिहरुको बिचमा सेवकाई सुरु गर्नु भयो?”