ne_gl_ne_obs-tn/content/24/01.md

286 KiB

जकरिया र एलिशीबा को छोरा यूहन्‍ना हुर्के र एक अगमवक्ता बने

यसले एउटा नयाँ घटनालाई दर्शाउँछ -- यूहन्‍नाले एक वयस्‍क भए पछि प्रचार गरे। (See: rc://en/ta/man/translate/writing-newevent)

उनि

तिनीहरू धेरै ठूला फट्याङ्‍ग्राहरू जस्तै ठूला, उफ्रँदै हिँड्ने कीराहरू थिए जसका पखेटा हुन्थे । मरुभुमिमा बस्‍ने केही मानिसहरूले यिनीहरूलाई खान्छन् ।

अर्थात, “मरुभूमि” वा, “एउटा दुर्गम, मरुभूमि जस्तो ठाउँ ।” यस क्षेत्रमा थोरै मानिसहरू बसेका हुन्थे ।

अर्थात, “ऊँटको रौँहरूबाट बनाइएको खस्रो लुगाहरू ।” यी लुगाहरू मरुभूमिमा अरू लुगाहरू झैँ छिट्टै फाट्दैनन् ।

 जङ्‍गली मह

ऊँट भनेको धेरै खस्रो रौँ भएको जनावर हो । मानिसहरूले त्यसबाट लुगाहरू बनाउन सक्थे । यसलाई “जनावरको खस्रो रौँ” भनेर अनुवाद गर्न सकिन्थ्यो ।

सलहहरू

यो उजाडस्थानमा भएका मौरीहरूले प्राकृतिक रूपमा गरेको उत्पादन थियो; यो मानिसहरूले घरमा पालेर बनाएको कुरा थिएन । यदि “मह” शब्दलाई मानिसहरूले त्यसरी नै बुझ्छन् भने, तपाईंले “जङ्‍गली” भनिरहनु आवश्‍यक छैन।

ऊँटको रौँहरूबाट बनाइएको लुगाहरू लगाए

ऊँटको रौँहरूबाट बनाइएको लुगाहरू

ऊँटको रौँ

hair