ne_gl_ne_obs-tn/content/24/00.md

543 B

यूहन्‍नाले येशुलाई बप्‍तिसमा दिएका

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "जब बप्‍तिसमा दिने यूहन्‍नाले येशुलाई बप्‍तिसमा दिएका तब यो भयो" वा "के भयो जब बप्‍तिसमा दिने यूहन्‍नाले येशुलाई बप्‍तिसमा दिए?"