ne_gl_ne_obs-tn/content/21/00.md

508 B

परमेश्‍वरले मसिहको प्रतिज्ञा गर्नु भयो

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "परमेश्‍वरले कसरी मसिह पठाउने प्रतिज्ञा गर्नु भयो।" वा "के भयो जब परमेश्‍वरले मसिह पठाउने प्रतिज्ञा गर्नु भयो?"