ne_gl_ne_obs-tn/content/20/00.md

1.3 KiB

प्रवास र फिर्ता

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "कसरी इस्राएलिहरु कैदमा लगिए र कसरी तिनिहरु फर्किय" वा "परमेश्‍वरले कसरी  इस्राएलिहरुलाई कैदमा पठाउनु भयो र फिर्ता लिएर आउनु भयो?"

प्रवास

प्रवास शब्‍दको अर्थ  कसैलाई बलपूर्वक आफ्‍नो देशबाट निकाला गर्नु भन्‍ने बुझिन्‍छ। प्रवास भन्‍नाले जब इस्राएलिहरुलाई बलपूर्वक ७० बर्षसम्‍म बेबिलोन देशमा बस्‍न बाध्‍य बनाउने समयलाई बुझाँउछ।

फिर्ता

यसले जब इस्राएलिहरु ७० बर्षसम्‍म बेबिलोनमा कैदी भए पछि इस्राएलको भुमिमा फर्कियको कुरालाई जनाउछ।