ne_gl_ne_obs-tn/content/15/12.md

2.1 KiB

परमेश्‍वरले हरेक इस्राएलका कुलहरुलाई उनिहरुको समुह अनुसारले  प्रतिज्ञाकको भूमि दिनुभयो।

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरले हरेक कुलको लागि त्यसको आफ्नै भूभाग नियुक्त गरिदिनुभयो” वा, “परमेश्‍वरले इस्राएलको हरेक कुल प्रतिज्ञाको भूमिको कुन भागमा बस्ने भनेर निर्णय गर्नुभयो ।”

त्यसपछि परमेश्‍वरले इस्राएललाई शान्ति दिनुभयो

संयोजक शब्द “त्यसपछि”ले क्रमिक वाक्यांशको परिचय गराउँछ । लडाईंहरू लड्न र प्रतिज्ञाको भूमिको बाँडफाँड गर्न सम्पन्‍न भएको थियो, र त्यसपछि परमेश्‍वरले इस्राएललाई त्यसको सिमानाभर शान्ति दिनुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

इस्राएललाई त्यसको सिमानाभर शान्ति दिनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले इस्राएललाई अरू सुदायका मानिसहरू बीचमा शान्ति अनुभव गर्न दिनुभयो जसले तिनीहरूलाई घेरेका थिए” वा, “इस्राएलको वरिपरि भएको अन्य देशहरू ।”