ne_gl_ne_obs-tn/content/15/00.md

820 B

प्रतिज्ञाको देश

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "यसरी परमेश्‍वरले इस्राएलिहरुलाई प्रतिज्ञाको देश दिनु भयो" वा "कसरी परमेश्‍वरले इस्राएलिहरुलाई प्रतिज्ञाको देश दिनु भयो?"

प्रतिज्ञाको देश

यसले कनानको भुमिलाई जनाउँछ जुन परमेश्‍वरले अब्राहम र उसको सन्‍तानलाई दिन्‍छु भनेर प्रतिज्ञा गर्नु भएको थियो