11 lines
882 B
Markdown
11 lines
882 B
Markdown
# मूर्तिलाई धूलो हुने गरेर कुटे
|
|
|
|
मोशाले मूर्तिलाई मसिना कणहरू हुनेसम्म गरी पिटेर मूर्तिलाई पूर्णतया नाश पारे ।
|
|
|
|
# एउटा विपत्ति
|
|
|
|
यो विपत्ति कुनै गम्भीर बिरामी भएको हुन सक्छ । वैकल्पिक अनुवादः “यहवेले मानिसहरूलाई धेरै बिरामी बनाउनुभयो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])
|
|
|
|
# केही पानीमा
|
|
|
|
मोशाले सुनको धूलोलाई पानीको विशाल जलाशयमाथि छरिदिए । |