ne_gl_ne_obs-tn/content/13/00.md

3 lines
484 B
Markdown

# इस्राएलसगँ परमेश्‍वरको करार
यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "परमेश्‍वरले यसरी इस्राएलसगँ करार स्‍थापना गर्नु भयो" वा "परमेश्‍वरले कसरी इस्राएलसगँ करार स्‍थापना गर्नु भयो?"