ne_gl_ne_obs-tn/content/09/15.md

1.6 KiB

डराएका थिए र जान चाहेनन्

मोशाले जान्दथे कि फारोले उनलाई मार्ने थिए, र परमेश्‍वरले उनले गरेको चाहनुभएको काम गर्न सक्थे भनेर उनले विश्‍वास गरेनन् ।

त्‍यसैले परमेश्‍वरले मोशाको दाजुलाई पठाउनु भयो

यो जडान शब्‍द "त्‍यसैले" ले कारण (परमेश्‍वरले मोशालाई सहायता गर्न हारुनलाई पठाउनु भयो) सगँ परिणाम (मोशाले सोचे कि उनि राम्रोसगँ बोल्‍न सक्‍दैनन्) लाई जोड्दछ।(हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)

मोशाको दाजु, हारून

हारून मोशाको इस्राएली आमा र बाबुबाटको वास्तविक दाजु थिए । हारून कम्तिमा पनि मोशा भन्दा केही वर्षले जेठा थिए ।

… बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।