ne_gl_ne_obs-tn/content/09/00.md

3 lines
493 B
Markdown

# परमेश्‍वरबाट मोशाको बोलावट
यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "परमेश्‍वरले यसरी मोशालाई आफ्‍नो कामको लागि बोलाउनु भयो" वा "परमेश्‍वरले कसरी मोशालाई आफ्‍नो कामको लागि बोलाउनु भयो?"