ne_gl_ne_obs-tn/content/05/01.md

2.7 KiB

तिनीहरूको अझै पनि सन्तान थिएन

सन्तान बिना, एउटा महान् जाति बन्‍नलाई अब्रामको कुनै छोराछोरीहरू थिएनन् ।

त्यसैले अब्रामकी पत्‍नी, साराईले उनलाई भनिन्, “किनभने परमेश्‍वरले मलाई सन्तान पाउन दिनुभएको छैन र मेरो सन्‍तान जन्‍माउनको लागि उमेर ढल्‍कि सकेकोले, मेरो दासी हागारलाई लिनुहोस्। उसँग पनि विवहा गर्नु होस ताकि उसले मेरो लागि एउटा सन्तान पाउन सकुन्।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसैले अब्रामकी पत्‍नी, साराईले उनलाई भनिन् कि किनभने परमेश्‍वरले तिनीलाई सन्तान पाउन दिनुभएको थिएन र अब म सन्तान पाउन धेरै वृद्ध भइसकेको छु, अब्रामले तिनकी दासी, हागारलाई लिनुपर्छ, र तिनलाई विवाह पनि गर्नुपर्छ ताकि तिनले साराईको लागि एउटा सन्तान पाउन सकून् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिनलाई विवाह पनि गर्नुपर्छ

अब्रामले हागारलाई दोस्रो पत्‍नीको रूपमा लिने थिए, तर हागारको साराईको जस्तो पत्‍नी हुनुको सम्पूर्ण मान्यता हुने थिएन । तिनी अझै पनि साराईकी दासी थिइन् ।

मेरो लागि एउटा सन्तान पाउने

किनभने हागार साराईकी दासी थिइन्, साराई हागारले जन्माएका कुनै पनि बालकको आमा मानिने थिइन् ।