ne_gl_ne_obs-tn/content/50/04.md

2.3 KiB

... भन्दा महान् छैन

अर्थात, “... भन्दा बढि महत्त्वपूर्ण छैन” वा, यहाँ चाहिँ, “... भन्दा ज्यादा असल व्यवहार गरिँदैन ।”

मेरो कारण

अर्थात, “किनभने तिमीहरूले मेरो आज्ञापालन गर्छौ” वा, “किनभने तिमीहरूले मानिसहरूलाई मेरो बारेमा सिकाउँछौ” वा, “किनभने तिमीहरू मेरा हौ ।”

यो संसारमा

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यो जीवनकालमा ।”

यदि तपाई अन्‍त्‍य सम्‍म म प्रति वफादार रहनुभयो भने तब परमेश्‍वरले तपाईलाई बचाउनुहुनेछ।

यो जडान शब्‍द "यदि" ले एक काल्‍पनिक सशर्त सम्‍बन्‍धको परिचय दिदँछ। यदि तपाई अन्‍त्‍य सम्‍म वफादार रहनुभयो भने परमेश्‍वरले तपाईलाई बचाउनुहुनेछ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical)

मम

।(हेर्नुहोसः

मप्रति विश्‍वासयोग्य रहो

अर्थात, “मेरो आज्ञापालन गरिरहो ।”

अन्तसम्मै

अर्थात, “तिमीहरूको जीवनको अन्तसम्मै ।”

तिमीहरूलाई बचाउनुहुनेछ

यसले हानि हुनबाट जोगाउन शारिरीक उद्धार भन्दा आत्मिक मुक्तिलाई जनाउँछ । धेरै विश्‍वासीहरूलाई मारिनेछ वा यातना दिइनेछ भनेर अघि नै बताइसकिएको छ ।