ne_gl_ne_obs-tn/content/13/10.md

2.1 KiB

तिनीहरूलाई दिनुभएको थियो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूलाई आज्ञापालन गर्नलाई दिनुभएको थियो ।”

परमेश्‍वरको मात्रै हुनलाई

सारा जातिहरूमध्येबाट, परमेश्‍वरले इस्राएलीहरूलाई उहाँको विशेष उद्देश्‍यको लागि चुन्‍नुभएको थियो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँको विशेष जाति हुनलाई” वा, “उहाँको आफ्नै मानिसहरू हुनलाई” वा, “उहाँका मानिसहरू हुनलाई चुन्‍नुभएको जाति बन्‍न ।”

परमेश्‍वरले पनि दिनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्‍छः "परमेश्‍वरले उनिहरुलाई पनि भन्‍नुभयो।"

पछ्याउन

यसलाई यसरी अनुवाद गर्न सकिन्‍छः "कि तिनिहरुले पालन गर्नुपर्छ" वा "तिनिहरुले पालन गर्नुपर्छ।"

यदि तिनिहरुले पालन गरे

यो जडान शब्‍द 'यदि' ले अनुमानित काल्‍पनिक सम्‍बन्‍धको अवस्‍थालाई व्‍यक्‍त गर्दछ। परमेश्‍वरको आशिष इस्राएलिहरुले नियमहरु पालन गर्ने कुरामा भर पर्छ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical)