ne_gl_ne_obs-tn/content/50/06.md

2.2 KiB

सामान्य जानकारी

येशूले कथा बताउन जारी राख्‍नुहुन्छ ।

गुरु, तपाईले राम्रो बिउ छर्नुभयो

यहाँ "तपाई" ले उहाँको नोकरलाई विशेषताको नामले जनाउँछ। जग्‍गा धनिले सायद आफ्‍नो नोकरहरुलाई बिउ छर्न दिएको थियो। वैकल्‍पिक अनुवादः "हामिले राम्रो बिउ छर्यौ।" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-metonymy)

त्‍यो मानिसले जवाफ दियो, "केवल मेरा शत्रुहरुले तिनिहरुलाई रोप्‍न चाहन्‍छन्। यो मेरो शत्रु मध्‍य एक हो जसले यो गर्यो"

यो एक उद्धरण भित्रको उद्धरण हो। यो सम्‍पुर्ण उद्धरण पुन यसरि भन्‍न सकिन्‍छ ताकि यो खण्‍ड अप्रत्‍यक्ष उद्धरणको रुपमा यसरि भन्‍न सकिन्‍छः "मानिसले जवाफ दिए कि केवल उहाँका शत्रुहरुले तिनिहरुलाई रोप्‍न चाहन्‍छन्, त्‍यसैले यो उहाँको शत्रुहरु मध्‍य एक हो जसले यो गरे।" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-quotesinquotes)

केवल मेरा शत्रुहरुले तिनिहरुलाई रोप्‍न चाहन्‍छन्।

यदि सम्भव हुन्छ भने, यसलाई यस्तो तरिकाले अनुवाद गर्नुहोस् कि वक्ताले यो भइरहेको देखेन भनेर सङ्‍केत गर्छ ।