ne_gl_ne_obs-tn/content/43/09.md

557 B

सामान्य जानकारी

पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।

तर यो कुरा पक्का गरी जान कि

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तर तिमीहरूले यो कुरा सत्य हो भनी जान्‍न सक्छौ कि” वा, “तर तिमीहरू निश्‍चित हुन सक्छौ कि ।”