ne_gl_ne_obs-tn/content/50/10.md

1.4 KiB

जो दुष्‍टका हुन्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसले दुष्‍टको आज्ञापालन गर्छन्” वा, “जो दुष्‍टद्वारा शासित हुन्छन् ।” यसले तिनीहरूलाई जनाउँछ जसले येशूमा विश्‍वास गर्दैनन् तर शैतानका दुष्‍ट मार्गहरूलाई पछ्याउँछन् ।

रुने छन् र दाह्रा किट्ने छन

ती मानिसहरू जो धर्मी छन्

मम

ती मानिसहरू जो धर्मी छन्

यसले मसिहका मानिसहरूलाई जनाउँछ । ५०:०८ मा हेर्नुहोस् ।

सूर्य झैँ चम्कनु

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सूर्य झैँ ज्योतिर्मय हुनु” वा, “सूर्यले उज्यालो प्रकाशलाई देखाए झैँ शुद्ध भलाइलाई देखाउनु ।”