ne_gl_ne_obs-tn/content/50/01.md

2.2 KiB

लगभग २००० बर्षमा, दुनिया भर मा धेरै भन्‍दा धेरै मानिसहरुले येशु मसिहको बारेमा सुसमाचार सुन्‍न पाएका छन्। मण्‍डलि वृद्धि हुदै गइरहेको छ।

यो आज सम्‍म मण्‍डलिलाई के भएको छ भन्‍ने बारेमा पृष्‍ठभुमिको जानकारी हो। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-background)

मण्डली वृद्धि हुँदै आइरहेको छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारभरी मण्डलीमा भएका मानिसहरूको सङ्‌ख्याको वृद्धि भइरहेको छ” वा, “येशूमा विश्‍वास गर्नेहरूको सङ्ख्या वृद्धि भइरहेको छ ।”

संसारको अन्तमा

यो पदावलीको अर्थ हुन्छ, “वर्तमान संसार अन्तमा आइपुग्‍नु भन्दा ठीक अगाडि” वा, “यो संसारको आखिरी दिनहरूमा ।”

यधपि उहाँ अझै फर्किनु भएको छैन

यो जडान शब्‍द 'यधपि' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। येशु २००० बर्षसम्‍म नफर्कनु भएकोले तपाई आशा गर्नु हुन्‍छ कि उहाँले प्रतिज्ञा गर्नु भए अनुसार उहाँ फर्केर आउनु हुदैन। तर यसको साटो, येशु फ्‍नो प्रतिज्ञा अनुसा फर्केर आउनु हुनेछ।  (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)