ne_gl_ne_obs-tn/content/48/13.md

809 B

त्‍यसैले उहाँ दाऊदको सन्‍तान हुनुहुन्‍छ जो सदाको लागि शासन गर्नु हुनेछ।

यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि येशु परमेश्‍वरको पुत्र र मसिह हुनुहुन्‍छ। नतिजा यो हो कि उहाँ दाऊदको सन्‍तान हुनुहुन्‍छ जो सदाको लागि शासन गर्नुहुनेछ।(हेर्नुहोसः  rc://en/ta/man/translate/grammar-connect-logic-result)