821 B
821 B
सबैभन्दा महान् अगमवक्ता
अर्थात, “सबैभन्दा महत्त्वपूर्ण अगमवक्ता ।”
येशूलाई परमेश्वरको वचन भनेर कहलाउनु
येशूले परमेश्वरको चरित्रलाई प्रकाशमा ल्याउनुहुन्छ । अरू अगमवक्ताहरूले परमेश्वरले तिनीहरूलाई दिनुभएको सन्देश प्रचार गरे, तर येशूले उहाँको प्रचार र उहाँका कामहरूमा परमेश्वरलाई प्रकट गर्नुभयो ।