ne_gl_ne_obs-tn/content/48/11.md

1.0 KiB

इस्राएलीहरू, किनभने तिनीहरू उहाँका चुनिएका मानिसहरू थिए

अर्थात, “इस्राएलीहरू, किनभने तिनीहरू ती मानिसहरू थिए जसलाई उहाँले चुन्‍नुभएको थियो ।”

यदि कुनै पनि मानिस कुनै पनि समुहमा यो नयाँ करार स्‍विकार गर्दछ भने

यो जडान शब्‍द "यदि" ले कारण (उनले नयाँ करार विश्‍वास गर्दछन् र येशुमा विश?‍वास गर्दछन्) सगँ परिणाम (उनि परमेश्‍वरको मानिसहरु सगँ जोडिन्‍छन्) लाई जोड्दछ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)