ne_gl_ne_obs-tn/content/48/08.md

2.2 KiB

तर तब परमेश्‍वरले इसहाकको साटो बलिदानको लागि एउटा अेडा दिनुभयो

यो जडान शब्‍द 'तर तब' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। परमेश्‍वरले अब्राहामलाई  आफ्‍नो छोरा इसहाकलाई बलिदान गर्न भन्‍नु भयो, तर इसहाकलाई बलि चढाउनको सट्टामा, परमेश्‍वरले अब्राहामलाई पाठो जुटाउनु भयो। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)

इसहाकको साटो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “ इसहाक हुनुपर्ने ठाउँमा” वा “इसहाकको ठाउँमा”वा,“ ताकि उनले इसहाकलाई बलिको रूपमा चढाउन परेको नहोस् ।”

मारिन योग्‍य

यो भन्‍नाले "मर्नु पर्छ"

तर परमेश्‍वरले येशु दिनुभयो

यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। हामि सबै हाम्रो पापको खातिर मारिन योग्‍यका छौ, तर यसको सट्टामा, परमेश्‍वरले येशुलाई हाम्रो साटोमा मर्न दिनुभयो। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)

हाम्रो ठाउँमा मर्नलाई

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “हामी हरेकको स्थानमा मर्नलाई” वा, “ताकि उहाँले हामीलाई मार्नुपरेको नहोस् ।”