11 lines
1.7 KiB
Markdown
11 lines
1.7 KiB
Markdown
# पृथ्वीमा भएका सबै मानव समूहहरू
|
|
|
|
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारका सबै विभिन्न भागहरूका मानिसहरू ।”
|
|
|
|
# किनभने, परमेश्वरले तिनिहरुलाई पाप बाट बचाउनु हुन्छ जसले येशुमा विश्वास गर्छ
|
|
|
|
यो जडान शब्द "किनभने" ले कारण (परमेश्वरले तिनिहरुलाई पाप बाट बचाउनु हुन्छ जसले येशुमा विश्वास गर्छ) सगँ परिणाम (सबै जातिका मानिसहरु अब्राहामको सन्तान येशुको माध्यमबाट आशिष पाउने छन) लाई जोड्दछ। (हेर्नुहोसः
|
|
|
|
# जब यि मानिसहरुले येशूमा विश्वास गरे
|
|
|
|
यो जडान शब्द "जब" ले कारण ( मानिसहरुले येशुमा विश्वास गरे (अब्राहामको सन्तान)) सगँ परिणाम (परमेश्वरले येशुलाई विश्वास गर्ने मानिसहरुलाई अब्राहामको सन्तान मान्नुहुन्छ) लाई जोड्दछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]]) |