ne_gl_ne_obs-tn/content/48/03.md

768 B

तर परमेश्‍वरले शान्‍ति बनाउन चाहनुहुन्‍थ्‍यो

यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाईहरु आशा गर्नु हुन्‍छ होला कि परमेश्‍वरले आफ्‍ना शत्रुहरुलाई नष्‍ट गर्न चाहानुहुन्‍छ। तर त्‍यसो हुनको साटो, परमेश्‍वरले शान्‍ति बनाउन चाहनु भयो। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)