ne_gl_ne_obs-tn/content/48/02.md

1.3 KiB

बगैँचा

यसले परमेश्‍वरले सृष्‍टि गर्नुभएको बगैँचालाई जनाउँछ जहाँ उहाँले पहिलो मानिस र स्‍त्रीलाई राख्‍नुभयो ।

तिनलाई छक्क्याउन

अर्थात, “तिनलाई झूट बोल्न ।” शैतानले परमेश्‍वरले भन्‍नुभएको कुरामा हव्वालाई शंका गर्न डोहोर्‍याएर झूट बोल्यो । यसो गरेर, त्यसले उहाँलाई परमेश्‍वरको अनाज्ञापालन गर्नलाई छल्यो ।

किनभने तिनिहरुले पाप गरे, पृथ्‍विमा भएका सबै मर्छन

यो जडान शब्‍द "किनभने" ले कारण (उनिहरुले पाप गरे) सगँ परिणाम (पृथ्‍विमा भएका सबै मर्छन) लाई जोड्दछ।  (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)