ne_gl_ne_obs-tn/content/45/07.md

1.3 KiB

त्‍यहाँ फिलिप नाऊँ भएका येशुमा एक विश्‍वासि थिए

यसले कथामा नयाँ पात्रको रुपमा स्‍तिफनसलाई परीचित गर्दछ। (हेर्नुहोस्ः rc://en/ta/man/translate/writing-participants)

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

यो मानिस इथियोपियाको भुमिबाट एक महत्‍वपुर्ण अधिकारी थियो।

यो इथियोपियाको एक अधिकारीको बारेमा पृष्‍ठभुमिको जानकारी हो। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-background)

इथियोपिया

इथियोपिया पूर्वी अफ्रिकामा भएको एउटा देश हो ।