ne_gl_ne_obs-tn/content/43/10.md

1.3 KiB

... बाट असाध्यै भावविहल भए

अर्थात, “... बाट धेरै विचलित भए” वा, “धेरै उदास महसुस गरे जब तिनीहरूले सुने ।” “भावविहल” हुनु भनेको जोडदार भावनाहरूको अनुभव गर्नु हो ।

त्यसैले तिनिहरुले सोधे

यो जडान शब्‍द' त्यसैले' ले कारण सगँ जोड्द छ। (तिनिहरु गहिरो रुपमा चलाइए।), यो परिणाम सहित (तिनिहरुले के गर्नु पर्छ भनेर पत्रुस र अरु चेलाहरुलाई सोधे।) (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)

भाइहरू

यो एउटा यहूदीले सङ्‍गी यहूदीहरूलाई सम्बोधन गर्ने सामान्य तरिका थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मित्रहरू ।”