988 B
988 B
सामान्य जानकारी
येशूले कथालाई व्याख्या गर्न जारी राख्नुहुन्छ ।
काँडे जमिन
तपाईंले यो शब्दलाई ३३:०४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
एउटा व्यक्ति हो
तपाईंले यो तुलनालाई ३३:०६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
कुनै अन्न फलाउँदैन
अर्थात, “आत्मिक फल फलाउँदैन” वा “परमेश्वरको आत्माले उसमा काम गरिरहनुभएको छ भनेर देखाउने किसिमले व्यवहार गर्दैन ।”