ne_gl_ne_obs-tn/content/33/07.md

1.2 KiB

सामान्य जानकारी

येशूले कथालाई व्याख्या गर्न जारी राख्‍नुहुन्छ ।

ढुङ्‍गे जमिन

तपाईंले यो शब्दलाई ३३:०३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

एउटा व्यक्ति हो

तपाईंले यो तुलनालाई ३३:०६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

आनन्दसाथ ग्रहण गर्छ

अर्थात, “आनन्दित भएर विश्‍वास गर्छ” वा, “आनन्द साथ भएर त्यो सत्य हो भनेर सहमत हुन्छ ।”

हटेर जान्छ

अर्थात, “परमेश्‍वरलाई अझै पछ्याउँदैन वा उहाँको आज्ञापालन गर्दैन” वा, “परमेश्‍वरलाई पछ्याउन वा आज्ञापालन गर्न बन्द गर्छ ।”