ne_gl_ne_obs-tn/content/33/04.md

694 B

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

तिनीहरूलाई निसासिदियो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिनीहरूलाई छायामा पारिदियो” वा, “तिनीहरूको वरिपरि झरूप्प तिनीहरूलाई ठेल्यो ।”

काँडेदार जमिन

अर्थात, “जमिन जुन काँडेदार झाडीहरूले ढाकिएको थियो ।”