अर्थात, “बिउहरूलाई माटोमा फाल्दै” वा, “उसका सबै अन्न बाली लाउने माटोलाई बिउहरूले ढाक्दै ।” यो प्राचीन मध्य-पूर्वमा भएका किसानहरूले अन्न फलाउने बालीहरू सामान्यतया रोप्ने तरिका थियो ।