2.1 KiB
2.1 KiB
सामान्य जानकारी
येशूले कथा भन्नलाई जारी राख्नु हुन्छ ।
त्यो बाटोमा हिँड्नलाई अर्को मानिस चाहिँ सामरियाबाटको थियो
यसले नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)
त्यता हिँड्न
अर्थात, “त्यतैबाट भएर यात्रा गर्न ।” यी मानिसहरू एक सहर देखि अर्को सहरमा यात्रा गरिरहेका थिए । यो कुरा पक्का गर्नुहोस् कि तिनीहरू केवल यसो डुल्न निस्केको भनेर सुनाएको जस्तो नहोस् ।
(सामरीहरू र यहूदीहरूले इक अर्कालाई घृणा गर्दथे ।)
यो सामरीहरू र यहूदीहरू शत्रुहरू थिए भनेर पाठकलाई बताउने पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)
उसले देख्यो कि त्यो मानिस यहूदी थियो, तर पनि उसको लागि धेरै कृपालु भए
यो अचम्मलाग्दो कुरा थियो किनभने यहूदीहरू र सामरीहरू एक अर्कालाई घृणा गर्दथे, र त्यसैले तिनले त्यस यहूदी मानिसलाई सहायता गर्छन् भनेर अपेक्षा गरिँदैनथ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)