ne_gl_ne_obs-tn/content/23/10.md

591 B

शिर झुकाए

अर्थात, “जमिनसम्मै तल झुके ।” त्यो समयमा, यो महान् आदर वा भक्ति देखाउने चलन अनुसारको तरिका थियो ।

महँगो

अर्थात, “धेरै बहुमूल्य ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।